Aadarsh-Daily

स्वास्थ्य चौकीलाई सामग्री प्रदान

ad-4p

वीरगंज महानगरपालिका–८ का स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।

content ad p2
content left

सोमबार न्यु टाइगर क्लब गहवाले स्वास्थ्य चौकीलाई बाफ लगाउने मेसिन दुई थान, अस्थालिन दुई थान, डिजिटल थर्मोमिटर दुई थान र बन्देज एक थान हस्तान्तरण गरेको छ।

क्लबका उपाध्यक्ष राजन कुमार कानले स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्रीको अभाव नहोस भन्ने उद्देश्यले सामग्री प्रदान गरिएको बताए ।

कार्यक्रममा वडा अध्यक्ष रितेस गुप्ता, क्लब अध्यक्ष रवि कुमार गुप्ता, वरिष्ठ सल्लाहकार ललन चौरसिया, प्रदीप गुप्ता तथा नेपाल स्काउट पर्साका सदस्य उमेश प्रसाद गुप्ता पनि उपस्थित थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily