Aadarsh-Daily

२४ घण्टाभित्रमा बिश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको आदेश

ad-4p

सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न आदेश दिएको छ।

content ad p2
content left

सोमबार सर्वोच्चको न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मुख्यमन्त्री यादवले निर्धारित समयभित्र विश्वासको मत लिन नसकेमा संविधानको धारा १६८ (२) अनुसार सरकार गठन गर्न परमादेश जारी गर्ने निर्देश दिएको हो।

गैरसंवैधानिक ढंगले यादवको नियुक्ति भएको भन्दै ७३ जना सांसदहरूले पेश गरेको रिट निवेदनमा अदालतले आजको आदेश सुनाएको जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily