Aadarsh-Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

ad-4p
content left

राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धिबहादुर पन्त (हरि)ले पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन्। पन्तले दलबलसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

content ad p2

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापतिसमेत रहेका उनले पहिलोपटक निर्वाचनमा भाग लिएका हुन्। उनी होटेल तथा पर्यटन व्यवसायी पनि हुन्।

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily