Aadarsh-Daily

ओली प्रकरणमा सर्वोच्चको आदेश : पक्राउको कारण पेश गर्न निर्देशन

ad-4p
content left

वीरगञ्ज । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई रिहा गर्न सर्वोच्च अदालत ले अस्वीकार गरेको छ। पत्नी राधिका शाक्य ले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेल को इजलासले रिहा नगर्ने आदेश दिँदै पक्राउको कारण पेश गर्न निर्देशन दिएको हो।

content ad p2

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका ओलीलाई काठमाडौं जिल्ला अदालत ले अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। स्वास्थ्य समस्याका कारण उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज मा भर्ना गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily