Aadarsh-Daily

अनियन्त्रित ट्रयाक्टर खेतमा पल्टियो, चालकको घटनास्थलमै मृत्यु

ad-4p

रौतहट – रौतहटमा आफैँले चलाएको ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु भएको छ।

content ad p2
content left

जिल्लाको गढिमाई नगरपालिका–७ अन्तर्गत धरमपुर–धनाडी सडकखण्डको नहरको बाटोमा दुर्घटना भएको हो। धनाडीबाट धरमपुरतर्फ जाँदै गरेको ना ६ त ९६८३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट खेतमा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रयाक्टरको इन्जिनले थिचिएर चालक गौर नगरपालिका–६, सबगढाका २८ वर्षीय रञ्जित साहको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily