Aadarsh-Daily

आजदेखि दोस्रो आर्थिक गणना शुरू

ad-4p

आजदेखि देशभर दोस्रो आर्थिक गणना शुरू भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गणक र सुपरिवेक्षकहरू सम्बन्धित क्षेत्रमा खटिइसकेका छन्।

content ad p2
content left

असारको पहिलो हप्ताभित्र स्थलगत तथ्याङ्क सङ्कलन सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने झण्डै पाँच हजार जनशक्ति परिचालन गरिएको छ।

गणनामा उद्योग, व्यापार, सेवा, सहकारी, सार्वजनिक तथा निजी संस्थासहित आर्थिक क्षेत्रका विभिन्न पक्षको विवरण सङ्कलन गरिनेछ।

यसअघि २०७५ मा गरिएको पहिलो आर्थिक गणनामा देशभर करिब ९ लाख २३ हजार प्रतिष्ठान सञ्चालनमा रहेको तथ्य सार्वजनिक भएको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily