Aadarsh-Daily

मन्त्रिपरिषद् बैठक आज बस्दै

ad-4p

प्रधानमन्त्री बालेन्द्र शाहले आज अपरान्ह मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

content ad p2
content left

बैठक साढे ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिएका छन्।

बैठकका विषयवस्तु सार्वजनिक नगरिए पनि महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily