Aadarsh-Daily

दीपक खड्का थुनामै रहने, सर्वोच्चको अन्तरिम आदेश

ad-4p

नेपाली कांग्रेसका नेता दीपक खड्कालाई तत्काल थुनामुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

content ad p2
content left

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई हालको अवस्थामा यथास्थितिमा राख्न आदेश दिएको हो।

मुद्दाको थप सुनुवाइ वैशाख ३ गतेका लागि तोकिएको छ। खड्का चैत १५ गते पक्राउ परेका थिए। उनीमाथि जेनजी आन्दोलनका क्रममा घरमा भेटिएको रकम र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान चलिरहेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily