Aadarsh-Daily

ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड क्षति

ad-4p
content left

धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी हुँदा करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागीमा रिफाइनरीका स्टिम र थर्मोफुल मेसिन जलेका छन्। पाँच वटा वारुणयन्त्रसहित सुरक्षाकर्मीको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। क्षतिको पूर्ण विवरण संकलन गर्न अझै केही दिन लाग्ने बताइएको छ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily