Aadarsh-Daily

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

ad-4p

नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय गरेको छ।

content ad p2

इन्धन तथा कच्चा पदार्थको मूल्य वृद्धि र ढुवानी खर्च बढेपछि पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न कठिन भएको भन्दै महासंघले मूल्य समायोजन गर्ने निर्णय गरेको हो।

content left

महासंघका अनुसार पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार तथा जार क्यापलगायत कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ।

उद्योग सञ्चालन सहज बनाउन तथा कच्चा पदार्थ आपूर्ति र ढुवानी व्यवस्थापनमा सहयोग गर्न महासंघले सरकारसँग आवश्यक पहल गर्न माग गरेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily