Aadarsh-Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

ad-4p

वीरगञ्ज । स्थानीय बजारमा आज (मङ्गलवार) सुनको मूल्य बढेको छ ।

content ad p2
content left

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार (हिजो) सुनको मूल्य दुई लाख ९९ हजार ७०० रुपैयाँ पुगेको थियो ।

उता, चाँदी भने ३० रुपैयाँले घटेर आज पाँच हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदी पाँच हजार १९० रुपैयाँ पुगेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily