Aadarsh-Daily

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

ad-4p

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राष्ट्रिय सभातर्फ सचेतकमा सांसद रोशनी मेचे लाई चयन गरेको छ ।

content ad p2
content left

एमाले संसदीय दलका नेता रामबहादुर थापा ले मेचेलाई राष्ट्रिय सभातर्फको सचेतकमा नियुक्त गरेका हुन् ।

मेचेको नियुक्तिपछि पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरूले उनलाई बधाई दिएका छन् ।

पार्टीभित्र समन्वय र संसदीय गतिविधिलाई प्रभावकारी बनाउने अपेक्षासहित मेचेलाई उक्त जिम्मेवारी दिइएको बताइएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily