Aadarsh-Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

ad-4p

पर्सा । बहुदरमाई नगरपालिका वडा नं. ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम वडा भेला सम्पन्न भएको छ ।

उक्त भेलाबाट वडा कमिटी गठन गरिएको छ । भेलाले ओम पाण्डेलाई सर्वसम्मत रूपमा वडा सभापतिमा चयन गरेको छ ।

स्थानीय स्तरमा पार्टी संगठनलाई मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको भेलामा विभिन्न नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । सहभागीहरूले पार्टीको विस्तार, संगठन सुदृढीकरण र आगामी गतिविधिहरूलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए ।

नवनिर्वाचित सभापति पाण्डेले संगठनलाई सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

content ad p2
content left

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily