Aadarsh-Daily

नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेटमा आज शनिबार पनि दुई खेल हुँने

ad-4p

नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेटमा शनिबार पनि दुई खेल हुँदैछन्।

content ad p2
content left

वीरगञ्जको नारायणी क्रिकेट ग्राउण्डमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र भारतको उत्तर प्रदेश क्लब–११ बीच प्रतिस्पर्धा हुनेछ।

पुलिस आज दोस्रो र उत्तर प्रदेश–११ तेस्रो खेलका लागि प्रतियोगितामा उत्रिँदैछन्। दुवै टोली पहिलो जितको खोजीमा छन्।

दिउँसो सवा १ बजे हुने दोस्रो खेलमा पर्सा क्लब–११ र वण्डर र क्लब नोएडाबीच प्रतिस्पर्धा हुनेछ। पर्सा लगातार दोस्रो जितको लक्ष्यमा मैदानमा उत्रिँदा पहिलो खेलमा पराजित भएको नोएडा भने पहिलो जितको खोजीमा हुनेछ।

 

 

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

चोलेन्द्र जबरा पक्राउ नभएको प्रहरीको दाबी

Aadarsh Daily