Aadarsh-Daily

बाराको करैयामाई गाउँपालिकाले दियो माघ २ गते सार्वजनिक बिदा

ad-4p

बारा । बाराको करैयामाई गाउँपालिकाले माघ २ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

content ad p2
content left

गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादव द्वारा जारी सूचनामा माघी संक्रान्ती धुमधाम तथा हर्षोउल्लासका साथ पूर्व देखि नै मनाउदै आएको हुँदा कार्यपालिकाको पुस १९ गतेको निर्णय अनुसार माघ ०२ गते सार्वजनिक बिदा दिएको उल्लेख छ ।

सार्वजनिक बिदामा कार्यपालिकाको कार्यालय साथै मातहतका सबै वडा समितिको कार्यालयहरु, शैक्षिक संस्थाहरु बन्द रहने जनाइएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily