Aadarsh-Daily

युवा तथा खेलकुद मन्त्रालयको प्रदेश पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार यादवलाई

ad-4p

वीरगन्ज,१४ माघ / युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने प्रदेश तर्फको पत्रकारिता प्रोत्साहन पुरस्कार पर्साका पत्रकार तिवारी यादवले पाउने भएका छन ।

content ad p2

नयाँ पत्रिका दैनिकका पर्सा संवाददाता यादवले अगामी माघ १७ गते युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुको हातबाट उक्त पुरस्कार पाउने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

content left

मन्त्रालयले खेलकुद क्षेत्रमा कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

मन्त्रालयले आवेदनको मूल्यांकनका आधारमा मधेश प्रदेशबाट यादवलाई छनोट गरेको छ। पुरस्कारको राशि रु २५ हजार र सम्मानपत्र छ।

यादव नेपाल खेलकुद पत्रकार मन्च पर्साका अध्यक्ष हुन । उनी एक दशक देखि पत्रकारितामा क्रियाशील छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily