Aadarsh-Daily

एमाले रौतहट अधिवेशन आजदेखी, अध्यक्ष ओलीले उद्घाटन गर्ने

ad-4p

रौतहट । नेकपा एमाले रौतहटको १०औँ अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

content ad p2
content left

भोलिसम्म चल्ने अधिवेशनले जिल्ला कार्यसमितिमा नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अध्यक्षका लागि चारजनाले आकांक्षा देखाएका छन् ।

अध्यक्षका लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily