Aadarsh-Daily

प्रभु बैंकका सीईओ मनोज न्यौपाने पक्राउ

ad-4p

। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई पक्राउ गरेको छ।

content ad p2
content left

तत्कालीन सेञ्चुरी बैंकमा रहँदा ऋण प्रवाहमा अनियमितता भेटिएपछि उनलाई सीआईबीले पक्राउ गरेको हो।
उनी सहित यो प्रकरणमा ११ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको छ। थप एक जनालाई पनि पक्राउ गर्ने सीआईबीको तयारी छ।

न्यौपाने २०७८ सालमा सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। उनी उक्त वैकमा रहँदा भएको एक अनियमिततामा उनलाई पक्राउ गरिएको हो। नेपाल राष्ट्र बैंकको अनुरोधमा प्रहरीले उक्त बैंकको घोटालामा छानबिन थालेको थियो।

सम्बन्धित खबर

जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकि नियुक्त

Aadarsh Daily

सिमरामा उच्च शिक्षा सुधारबारे दोस्रो दिनको संवाद सुरु

Aadarsh Daily

जितिया मेलामा कुस्तीको रौनक, औराहा पञ्चगावामा दंगल सुरु

Aadarsh Daily