Aadarsh-Daily

एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने

ad-4p

काठमाडौं,२३फाल्गुनः नेकपा एमाले रघुवीर महासेठको नेतृत्वमा नयाँ सरकारमा सहभागी हुने भएको छ । बुधबार बसेको एमाले शीर्ष नेताहरुको बैठकले पार्टीका सचिव महासेठको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।

content ad p2
content left

महासेठ, धनुषाका सांसद हुन् ।एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्नेछन् ।

त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने भएका छन् ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily