Aadarsh-Daily

पर्सामा भन्सार छलीका सामग्री वडा प्रहरी कार्यालय बिर्ताद्वारा बरामद

ad-4p

वीरगञ्ज । वडा प्रहरी कार्यालय बिर्ताले भन्सार छली चोरी पैठारी ल्याइएका सामग्री बरामद गरेको छ ।

content ad p2
content left

वीरगञ्ज महानगरपालिका – १६ रजतजन्ती चोकबाट वडा प्रहरी बिर्ता र ईनरवा चौकीको संयुक्त प्रहरी चेकिङ टोलीले भन्सार छलेर नेपाल ल्याइएको सामग्री बरामद गरेको हो ।

चकलेट र पापड तथा मोबाइलको डिस्प्ले समेत गरी ७ लाख पचास हजार बराबरको सामान बरामद गरेको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुष्कर बोगटीले जानकारी दिए ।

इन्स्पेक्टर बोगटीका अनुसार बरामद सामग्रीलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने कार्य भइरहेको  छ ।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily