Aadarsh-Daily

भिस्वा होटलमा सञ्चालित सिमजी क्लब क्यासिनोबाट ४ जना नेपाली पक्राउ

ad-4p

वीरगंज । वीरगन्ज महानगरपालिका – १५ मा रहेकोे भिस्वा होटलमा सञ्चालित सिमजी क्लब क्यासिनो बाट ४ जना नेपाली पक्राउ परेका छन् ।

content ad p2
content left

जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखाको टोलीले मंगलबार साँझ चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई जना नेपाली नागरिक सहित क्यासिनोको फ्लोर म्यानेजर र सुरक्षा इन्चार्ज समेत रहेको प्रहरी स्रोतले जनाएको छ ।

मंगलबार साँझ क्यासिनो बाट प्रहरीले छापा मारेर चार जनालाई पक्राउ गरेको पर्साका प्रबक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए । उनले क्यासिनोबाट पक्राउ परेकाहरु नेपाली हुन कि भारतीय अहिले नखुलेकाले बयान लिने काम भईरहेको बताए ।

सम्बन्धित खबर

उच्च अदालतका चार मुख्य न्यायाधीश सर्वोच्चमा सिफारिस

Aadarsh Daily

जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकि नियुक्त

Aadarsh Daily

सिमरामा उच्च शिक्षा सुधारबारे दोस्रो दिनको संवाद सुरु

Aadarsh Daily