Aadarsh-Daily

सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेवार ?

ad-4p

वीरगञ्ज । नेपाली बजारमा आज (मङ्गलवार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

content ad p2
content left

सोमबार १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख २६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै मङ्गलवार चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर १ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily