Aadarsh-Daily

रौतहट जिल्लामा मोटरसाइकल दुर्घटनामा २५ बर्षीय युवकको मृत्यु

ad-4p
content left

आज बिहान रौतहट जिल्लामा  दुई मोटरसाइकल एक आपसमा ठोकिदा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवानको मृत्यु भएको छ । आज बिहान रौतहटको परोहा नगारपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप्प उपचारका लागि बिरगंज पठाइएको थियो तर उपचारको क्रममा उहाँको निधन भएको छ ।

content ad p2

रौतहटको हुलाकी राजमार्गमा बौधिमाई नपा ४ इनर्वारीका  २५ बर्षीय सुरेश पासवान र परोहा नपा जिगडवा निवासी अलियासको मोटरसाइकल एक आपसमा ठक्कर दिदा ठूलो दुर्घटना भएको थियो  । दुर्घटना हुँदा खेरी नै बौधीमाई न.पा वडा नं ४ निवासी सुरेश पासवानको अवस्था निकै कमजोर रहेको हुँदा थप उपचारको लागि वीरगंज पठाइएकोथियो  ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily