Aadarsh-Daily

कुर्मी सशक्तीकरण मञ्च पर्साको बैठक सम्पन्न, रामनवी पूजा धूमधामकोे साथ मनाउने

ad-4p

वीरगञ्ज । कुर्मी सशक्तीकरण मञ्च पर्साको बैठक कुर्मी सेवा सदन धर्मशालामा सम्पन्न भएको छ । वैठक मञ्चका अध्यक्ष दीपक पटेलको अध्यक्षता बसेको थियो भने बैठकले विभिन्न  निर्णय गरेको छ ।

content ad p2

मुख्यत रामनवमीको अवसरमा बैशाख ५ गते रामनवी पुजाको धूमधामकोे साथ मनाउने तथा २४ घण्टा अस्तजाम पूजा गर्ने, राम नवमीका दिन वीरगञ्ज नगरमा श्रीरामको झण्डा लिई नगर परिक्रमा गर्ने अध्यक्ष दीपक पटेलले बताए ।

content left

पर्सा जिल्लाको हरेक स्थानिय तहमा कुर्मी समाजका कमिटी बिस्तार गरि रामनवमीका दिन भवयतापूर्वक सहभागी गराउने र विगत वर्षमा गरेको रामनवमी पूजाको पनि समिक्षा गरी  उक्त आयोजक समितिलाइ धन्यबाद दिए र प्रचार प्रसार गर्ने लगायतका बारेमा  शनिबारका  वसेको बैठकले निर्णय गरेका छन् ।

बैठकको अध्यक्षता कुर्मी सशक्तीकरण मञ्च पर्सा को अध्यक्ष दीपक पटेल गर्नु भएको थियो ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily