Aadarsh-Daily

अमेरिकन डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा

ad-4p

काठमाडौं,२२बैशाख:अमेरिकाको यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डीभी) लट्री २०२५ को नतिजा सार्वजनिक गरेको छ ।

content ad p2
content left

शनिबार राति नतिजा प्रकाशित भएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको हो ।

डीभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बर डीभी प्रोग्राम डट स्टेट डट जीओभी (dvprogram.state.gov/ESC ) मा लग इन गरेर हेर्न सकिने अमेरिकी दूतावासले जनाएको छ । यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएकोपनि अमेरिकी दूतावासले जनाएको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily