Aadarsh-Daily

सदनमा गज्रिय सांसद हजरा, अर्थमन्त्रीलाई समर्थन, अगामी दिनमा एमालेसंग सल्लाहा गरेर अगाडी बढन आग्रह

ad-4p
content left

भगवान कुर्मी
नेकपा एमालेका सांसद प्रभु हजराले सरकारले ल्याएको नयाँ बजेट माथि समर्थन जनाएका छन ।
मंगलवार सांसद हजराले प्रतिनिधीसभामा चलि रहेको बजेट माथिको छलफलमा बिषेश समय लिएर बोल्दैं सो समर्थन जनाएका हुन ।
बिश्व कप खेल्न गएका नेपाली टिमका खेलाडीहरुलाई शुभकामना दिदैं एमालेका केन्द्रिय सदस्य समेत रहेका हजराले आ.व ०८१÷०८२ को लागी सरकारले ल्याएको नयाँ बजेटमा अर्थमन्त्रीलाई समर्थन र धन्यवाद दिएका छन ।
उनले नयाँ सरकारले ल्याएको. बजेटमा कृषि, संचार ,पर्यटन लगायतका पाचँ क्षेत्रलाई बिषेश प्राथमीकतामा राखिने हो तर यसमा रकम न्युन भएको हुदाँ थप ध्यान दिन आग्रह गरेका छन ।
उनले पर्सा जिल्लाको बिकास निर्माणको महत्वपुर्ण कामहरुको अवगत गराउदैं नारायणी अस्पतालको स्तर उन्नतीलाई लिएर सर्बोचमा करिब ३ बर्ष देखि अडकीएको मुदा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ अरब लगतमा बनाउनु पर्ने पाँच सय सैया बेडको अस्पताल निर्माणको ओजना अहिले बजेटमा छुटिएको जिकिर गर्दै त्यस्ता महत्वपुर्ण बजेट माथी ध्यान दिन आग्रह समेत गरेका छन ।
यसैगरी उनले नेपालको पञ्चायती काल देखी दशरथ रंगशाला पछिको दास्रो वीरगंजको नरायणी रंगशालाको स्तर उन्न्तीको लागी बजेट नछुटयाउनु यसमा अर्थमन्त्रीले चुकीएको बताए । साथै उनले वीरगंजको ड्रापोर्टको एरीयामा रहेको श्रीसिया गाँउ लगायतका साढे बासठ बिग्हा जग्गाको मुआब्जा थोरैले मात्र पाएको र धेरैले लिन बाकी रहेको जिकीर गर्दै तत्काल मुआब्जाको ब्यवस्था मिलाउन अर्थमन्त्रीसंग आग्रह गरेका छन ।
उनले भने बजेट बनाउदा जुन किसिमले नेकपा एमालेसंग साल्लाह र सुझव लिनु पर्ने थियो त्यो हुन सकेको छैन ।
नेकपा एमालेलाई बजेट बनाउने अनुभव रहेको भन्दै सांसद हजराले अल्पमतमा बनेको एमालेको सरकारले सुरु गरेको एक सय देखी चार हजार सम्मको समाजिक सुरक्षा भाता, आफ्नो गाँउ आफै बनाउ, लगायत जनता आवासको ओजना अहिले सम्म लोकप्रिय रहेको बताए । उनले निजगढ एयरपोर्ट देखी लिएर तराईमा सिचाई गर्ने, कमला नदी र मोरीङ्ग कोसी डाईभर्षण जस्तो ओजना अहिले सम्म कै महत्वपुर्ण ओजना रहेको बताए ।
उनले भने तपाईले ल्याएको बजेट ठिक छ तर सतापक्षको प्रमुख घटकको रुपमा रहेको नेकपा एमालेसंग साल्लाहा सुझव लिएर बजेट बनाएको भए थप लाभदायक हुने समेत जिकिर गरे ।
उनले भने तपाईको परिश्रमलाई कदर गर्छ तर जुन समावेशीता र एकरुपताको कमीले पुर्ण हुन नसकेको बजेटलाई पुर्ण बनाउन समृद्ध नेपाल सुखी नेपालीको अभिभारा बोकेर अगाडी बढेका पार्टी नेकपा एमालेसंग अगामी दिनमा छलफल गरेर पुर्ण बनाउन आग्रह गरेका छन ।
उनले भने बिगतको लामो समय देखी बन्धकमा परेका देश नेपाललाई पुर्व प्रधामन्त्री केपी शर्मा ओलीले आफ्नो पालामा हजारौ किलोमिटर लामो सडक कालो पात्र, हाईड्रो पावर बिद्युतीय लोडसेटिङ्गको समस्यालाई समाप्त पारेर बिदेशीसंग कारोवार गर्न मौका पायो र यस्ता सयौं लोकप्रिय ओजना ल्याए र देशलाई बिकासमुखी बनाएको संसदमा जिकिर समेत गरेका थिए ।

content ad p2

सदनमा गज्रिय सांसद हजरा, अर्थमन्त्रीलाई समर्थन, अगामी दिनमा एमालेसंग सल्लाहा गरेर अगाडी बढन आग्रह
वीरगंज,भगवानलाल कुर्मी

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily