Aadarsh-Daily

मधेश प्रदेशमा खानेपानीको समस्या समाधानको लागी बिशेष प्याकैजको ब्यवस्था गर्न सांसद हजराको मांग

ad-4p
content left

नेकपा एमालेका सांसद प्रभु हजराले अहिले प्रचण्ड गर्मीको समयमा ठुलो समस्याको रुपमा देखिएको खानेपानीको कमीलाई मध्यनजर गर्दै मधेश प्रदेशमा खानेपानीको बिशेष प्याकैजको ब्यवस्था मिलाउन मांग गरेका छन ।
मंगलवार सांसद हजराले संदनमा शुन्य समयमा बोल्दै सो मांग गरेका हुन ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका सांसद हजराले हावाहुरीबाट क्षति ग्रस्त बनेका बारा, पर्साका पिडितहरुलाई तत्काल राहतको ब्यवस्था मिलाउन र बाकी रहेको बिधुतिय लाईन यथाशिर्घ जडान गर्न मांग गरेका हुन ।
उनले औधोगीक क्षेत्रमा मुख्य समस्याको रुपमा देखिएको बढदों लोडसेटिङ्गलाई अन्त गर्नुका साथै स्टिल र आईरन उधोग कारखानाहरुमा लगाईको करको दायरा कम गरेर मार्कामा परेका उधोगहरुलाई संचालनमा ल्याउन सभामुख मार्फत अर्थमन्त्रीको ध्यानकर्षण समेत गराएका छन ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily