Aadarsh-Daily

वीरगञ्जको संकल्प लोकसेवामा आगलगी हुँदा लाखौको क्षति

ad-4p

वीरगञ्जमा रहेको प्रसिद्ध इन्स्टिच्युट  संकल्प लोकसेवामा गएको राति करिब १२ बजे आगलगी हुँदा सम्पूर्ण कागजपत्रहरु, इलेक्ट्रिक बोर्ड, कंप्यूटर , ल्यापटप , पंखा, फ्रिज, बेन्च लगाएत इन्स्टिच्युट भित्र रहेका सबै सामानहरु जलेर ध्वस्त भएका छन ।

content ad p2
content left

इन्स्टिच्युट भित्र रहेका सामानहरु के कति मुल्यका रहेका छन त्यो सार्वजनिक गरिएको छैन । जिल्ला प्रहरी कार्यालय नजिक नै रहेका संकल्प लोकसेवामा पर्सा , बारा , रौतहट , सर्लाही लगाएतका जिल्लाका विधार्तीहरु अध्यनरत रहेका थिए ।

आज बिहानै संकल्प लोकसेवाका संचालक अशोक साहले सामाजिक संजालमा एक स्टेटस लेख्दै  प्राविधिक कारणले संकल्प लोकसेवाको सम्पूर्ण कक्षा अर्को सूचना नभए सम्मको लागि स्थगित गरीएको जनाउनु भएको छ  । यसको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily