Aadarsh-Daily

पर्सा प्रहरीले ९४ लाख बढीको भन्सार छलीको सामानसहित दुई ट्रक नियन्त्रणमा

ad-4p

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ९४ लाख बढीको औषधी, खुद्रा तथा हार्डवेयर सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

content ad p2

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा प्रहरीले दुई वटा ट्रक नियन्त्रणमा लिएको हो ।

content left

ना.३ ख ५६७१ र ना. ०४ ख ५०१ नम्बरका दुई वटा ट्रकबाट ९४ लाख १५ हजार ७०५ रुपैयाँ बराबरको औषधी, खुद्रा तथा हार्डवेयर सामग्री बरामद गरिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

बरामद सामग्रीसहित दुई वटै ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily