Aadarsh-Daily

पर्सामा एक वर्षमा ५१ जनाको मृत्यु

ad-4p

वीरगञ्ज । आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ जनाको मृत्यु भएको छ । गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको मृत्यु भएको हो ।

content ad p2
content left

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०/८१ मा एकतिहाइले बढेको बताए ।

आव २०७९/८० मा भने २९ पुरुष, पाँच/पाँचजना महिला र बालकको गरी ३९ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily