Aadarsh-Daily

बाराबाट प्रहरीले भन्सार छलीका एक लाख भन्दा बढी मूल्यका कपडा बरामद

ad-4p

बारा । बाराबाट प्रहरीले भन्सार छलीका एक लाख भन्दा बढी मूल्यका कपडा बरामद गरेको छ।

content ad p2
content left

विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैया र मधेश प्रदेश प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले भन्सार छलीका कपडा बरामद गरेको हो। प्रहरीद्वारा संचालित जाँच अभियानका क्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक क्षेत्रबाट एक लाख ३५ हजार रुपैंयाँ मूल्य बराबरका कपडा बरामद गरिएको छ।

बरामद कपडालाई आवश्यक कारबाहीका लागि राजश्व कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily