Aadarsh-Daily

५८ लाख भन्दा बढीको सामान सहितको ट्रक वीरगञ्जबाट पक्राउ

ad-4p
content left

वीरगञ्ज । पर्सा प्रहरीले ५८ लाख ८६ हजार ३० बराबरको मालबस्तुहरू लोड रहेको ट्रक पक्राउ गरेको छ ।

content ad p2

वीरगञ्ज महानगरपालिका २५ स्थित आईसिपी चोकमा प्रहरीले बा ३ ख ९८४५ नम्बरको मालबाहक ट्रकलाई चेकजाँच् गरेको थियो । जाँचको क्रममा वीरगञ्जबाट काठमाडौं जादै गरेको उक्त ट्रकमा लोड रहेको कस्मेटिक लगायतका मालबस्तुहरु बिल बिजक भन्दा बढी रहेको पर्सा प्रहरीको भनाई छ ।
ती मालबस्तुसहित ट्रकलाई आवशयक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily