Aadarsh-Daily

“रन फर युनिटी म्याराथन” प्रतियोतामा छात्रातर्फ कल्सुन खातुन प्रथम

ad-4p

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा वीरगञ्जमा आयोजना गरिएको “रन फर युनिटी म्याराथनू ” दौड प्रतियोगितामा छात्रातर्फ वीरगंज – २३ की कल्सुन खातुन प्रथम हुनुभएको छ ।

content ad p2
content left

इम्प्रुभिङ वीरगंज क्लबले वीरगंज महानगरको सहकार्यमा शंकराचार्य गेटबाट सुरु गरिएको म्याराथनमा दौड प्रतियोगितामा मुस्लिम समुदायबाट समेत रहनुभएकी खातुल छात्रातर्फ पहिलो हुनुभएको हो ।

शंकराचार्य गेटबाट सुरु भएको म्याराथन दौड प्रतियोगिता रेल्वे रोड हुँदै घण्टघर, माइस्थान, आदर्शनगर र विर्ताबाट पुनः शंकराचार्य गेटमै आएर समाप्त भएको थियो । प्रतियोगितामा सयौँको संख्यामा छात्रछात्राले सहभगिता जनाएका थिए ।

सम्बन्धित खबर

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily

चोलेन्द्र जबरा पक्राउ नभएको प्रहरीको दाबी

Aadarsh Daily

नारायणीको जलसतह बढ्दो, बाढीको जोखिम उच्च

Aadarsh Daily