Aadarsh-Daily

बाराको जमुनी नदीमा एक बालिका मृत फेला

ad-4p

बाराको पचरौता नगरपालिकाको वडा नम्बर ९ मा पर्ने जमुनी नदीमा एक अन्दाजी ५ बर्षिय बालिकाको शव फेला परेको छ ।

content ad p2
content left

उनको शव पानीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बालिकाको मृत्यु नदीमा नै डुबेर भएको हुनसक्ने अनुमान गरिएको हो ।

प्रहरी अहिले घट्नास्थलमा पुगेको र मुचुल्का उठाई सनुसन्धान अगाडी बढाएको हाम्रा सम्वादाताले जनाएका हुन् ।

मृतक बालीकाको परिचय खुलेको छैन भने पोष्टमार्टमको लागी उनको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily