Aadarsh-Daily

ट्याक्टरलाई रिक्साको ठक्कर : चालक गम्भीर घाईते

ad-4p

आज बिहान रोकिराखिएको ट्याक्टरमा ई-रिक्सा ठोकिदा रिक्साका चालक गम्भीर घाईते भएका छन ।

content ad p2
content left

बाक्लो हुस्सुको कारण भिजिबिलिटी कम हुदा बि.म नपा १०२८७ नम्बरको ई – रिक्सा उखु लोड गरी राखिएको ट्याक्टर ठोकिएर रिक्साका चालक घाईते भएका हुन् ।

उखु लोड ट्याक्टरको टायर पन्चर भएपछी त्यही रोकिएको थियो तर बाक्लो हुस्सुले गर्दा हेर्न नसकेर ई-रिक्सा ठोकिएको घटनाको प्रकृति हेरेर सहजै अनुमान गर्न सकिन्छ ।

घाईते चालकको परिचय खुलेको छैन तर उनको उपचार बाराको प्रादेशिक अस्पताल कलैयामा भईरहेको छ ।

सम्बन्धित खबर

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily

पत्रपत्रिका प्रकाशनमा सप्तरी अगाडि, पर्सा दोस्रो

Aadarsh Daily

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily