Aadarsh-Daily

गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न

ad-4p

वीरगंजस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा विज्ञान प्रदर्शनी कार्यक्रम आज मंगलबार सम्पन्न भएको छ ।

content ad p2
content left

विद्यालयमा पढ्ने बिद्यार्थीले बिज्ञान सम्बन्धि निर्माण गरेका विभिन्न सामग्री प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरुले प्रदर्शनीमा राखेका सामग्रीका विभिन्न बिधिक व्यक्तित्वहरुले जज गरेका थिए ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक डा.उमेश चौरसियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily