Aadarsh-Daily

करण यादव उद्योग वाणिज्य संघको साधारण सभामा सम्मानित

ad-4p

वीरगंज – शारीरिक सुगठन खेलाडी करण वीरगंज उद्योग वाणिज्य संघको ४९ औं साधारण सभामा सम्मानित हुनुभएको छ । शारीरिक सुगठनका राष्ट्रिय खेलाडी समेत रहनुभएको यादवलाई साधारण सभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले प्रसंशा पत्रसहित सम्मान गर्नुभएको हो ।

content ad p2
content left

सन २०१६ मा वीरगंजमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको यादव विभिन्न राष्ट्रिय प्रतियोगितामा पदक जित्दै वीरगंजलाई देशव्यापी रुपमा चिनाउन योगदान दिनुभएको छ ।

यादव वीरगंजमा आफ्नै पब्लिक फिटनेस सेन्टर सञ्चालन समेत गर्दै आउनुभएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily