Aadarsh-Daily

मधेस राम लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली

ad-4p

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस भगवान् राम र लक्ष्मण ज्ञान आर्जन गर्ने ठाउँ भएको बताउनुभएको छ । मधेस प्रदेश सभाको चौथो अधिवेशनको २१ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेशसभाबाट यस्तो बताउनुभएको हो ।

content ad p2
content left

मधेस पुण्य, ध्यान, देवभूमि भएको चर्चा गर्दै उनले यस्तो भूमिबाट हामीले अहिलेसम्म के उपलब्धि हासिल गर्यो्, त्यसबारे गहन चर्चा गर्नुपर्ने जरुरी रहेको औँल्याउनुभयो । उहाँका अनुसार मधेसबाट अनेक देउता, भगवान् रामसहितकाले ज्ञान आर्जन गरेको पवित्र ठाउँ हो ।

यो ठाउँमा अनेक विद्धान, साहित्यकार, कवि तथा विद्धान उत्पादन गर्ने ठाउँ रहेको भन्दै उहँले भन्नुभयो, ‘यो ठाउँ अन्तर्राष्ट्रियस्तरमा समेत परिचित छ ।’ मधेस सत्ययुगदेखि इतिहास बोकेको ठाउँ रहेको उहाँको भनाइ छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily