Aadarsh-Daily

निलम्बन फुकुवापछि क्रिकेटमा फर्किए आदिल

ad-4p

नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गरेपछि आदिल अन्सारी क्रिकेटमा फर्किएका छन्।

content ad p2
content left

सोमबार जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा जारी तेस्रो मेयर कप टी–२० प्रतियोगिताको क्रममा उनले निलम्बन फुकुवापछि पहिलो खेल खेलेका हुन्।

बारा क्रिकेट टिमबाट खेलेका अन्सारी आजको खेलमा शून्य रनमा आउट भए। पर्साविरुद्धको खेलमा अन्सारीले २ बल सामना गरेका थिए। उनी रञ्जित कुमारको बलमा आउट भए।

क्यानले दुई वर्षअघि आयोजना गरेको नेपाल–२० लिगका क्रममा स्पट फिक्सिङ प्रकरणमा मुछिएपछि उनी निलम्बनमा परेका थिए। क्यानले उनको निलम्बन केही दिनअघि मात्रै फुकुवा गरेको थियो।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily