Aadarsh-Daily

त्रिशुली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता

ad-4p

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ कचौडे भीरमा रहेको त्रिशुली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन् ।

content ad p2
content left

हिजो बेलुकीपख ११ वर्षकी जेनी डंगोल र ११ वर्षकै सदिक्षा राई बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनीहरुको खोजीका लागि हिजै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको र आज पनि बिहानैदेखि खोजी शुरू गर्ने सशस्त्रका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily