Aadarsh-Daily

पत्रकार बैठालाई ज्यान मार्ने धम्की दिनेहरुलाई कारबाही गर्न माग

ad-4p

वीरगन्ज सिटी डटकम अनलाइन पोर्टलमा कार्यरत पत्रकार राजु बैठालाई ज्यान मार्ने धम्की दिनेहरुलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ पर्सा शाखाले माग गरेको छ ।

content ad p2
content left

वीरगन्ज सिटी डटकम अनलाइन पोर्टलमा प्रकाशीत बाराको विश्रामपुर गाउँपालिकामा तटबन्ध निर्माणमा अनियमितता भएको विषयमा भिडियोसहतको समाचार लेखेकै विषयलाई लिएर स्थानीय टइन यादवसहितका ३/४ जना व्याक्तिहरुले पत्रकार बैठाको घरमै पुगेर गालीगलौज गर्दै ज्यानमार्ने सम्मको धम्की दिएका थिए ।

पत्रकार महासंघ पर्सा शाखाका सचिव विजय महत्तोले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार बैठालाई समचार लेखेकै निहुँमा गाली गलौज गर्दै भौतिक आक्रमण गर्ने समेतको धम्की दिने कार्यको निन्दा गर्दै उक्त कार्यमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसंग माग गरेका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily