Aadarsh-Daily

८२/८३ को बजेट भाषण शुरू

ad-4p
content left

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षउपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट भाषण संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्न थालेका छन्।
चालू वर्षको आर्थिक सर्वेक्षण आजै संसद्मा प्रस्तुत गरेका मन्त्री पौडेल मन्त्रिपरिषद् बैठकमा बजेट पारित गराएर संसद् फर्किनुभएको हो।
बजेटमाथि बहस तथा स्वीकृतिको प्रक्रिया आजदेखि औपचारिक रूपमा शुरू भएको छ।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily