Aadarsh-Daily

बहुदरमाई नगरपालिकामा साह प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापित

ad-4p

बहुदरमाई नगरपालिकामा वृजकिशोर साहले प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदभार ग्रहण गरेका छन्।

content ad p2
content left

नव नियुक्त अधिकृत साहलाई नगर परिवार र स्थानीय बासिन्दाले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उहाँको नेतृत्वमा नगरपालिका विकास निर्माण र सेवा प्रवाहमा गति आउने अपेक्षा गरिएको छ।

यसअघि कार्यरत प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार अभियोगमा पक्राउ परेपछि स्वतः निलम्बनमा परेका थिए।

पद रिक्त भएपछि साहलाई नगरपालिकाको प्रमुख प्रशासकीय जिम्मेवारी दिइएको हो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily