Aadarsh-Daily

खेलकुद मन्त्रालयको आग्रह : “अवैध ओलम्पिक कमिटीको पछि नलाग्नू”

ad-4p

युवा तथा खेलकुद मन्त्रालयले जीवनराम श्रेष्ठ नेतृत्वको अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटीको पछाडि नलाग्न सरोकारवालालाई आग्रह गरेको छ।

content ad p2
content left

सरकारबाट मान्यता नपाएको समितिले टोकियो एशियाली खेलकुदका लागि ३० खेल दर्ता गराएको जानकारी दिएकै दिन मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त कमिटीका कुनै निर्णय मान्य नहुने स्पष्ट पारेको हो।

मन्त्रालयले वैधानिक रुपमा ३१ वटा खेल सङ्घ दर्ता भइसकेको जानकारी गराउँदै अवैध कमिटीको बैंक खाता बन्द गर्ने, विदेश भ्रमण रोक्ने र अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता निषेध गर्ने निर्णय समेत गरेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily