Aadarsh-Daily

मोबाइलमा डुबेका बालबालि : शारीरिक र मानसिक स्वास्थ्यमा असर

ad-4p

पछिल्लो समय बालबालिकामध्ये मोबाइल प्रयोगकर्ताको संख्या तीव्रगतिमा बढिरहेको छ। तर बालबालिले लामो समय मोबाइलमा बिताउँदा उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्न थालेको विज्ञहरूले चेतावनी दिएका छन्।

content ad p2
content left

बाल मनोविज्ञहरूका अनुसार मोबाइलको अत्यधिक प्रयोगले बालबालिमा आँखा सम्बन्धी समस्या, निद्रामा असर, शारीरिक निष्क्रियता, अध्ययनमा ध्यान नजाने, समाजसँग टाढिनेजस्ता समस्या देखिने गरेका छन्। त्यस्तै, अनलाइन खेल र सामाजिक सञ्जालमा बढी समय खर्च गर्दा उनीहरूमा आक्रामक बानी, आत्मकेन्द्रित सोच र तनाव बढ्ने खतरा रहने बताइन्छ।

बालबालि इन्टरनेटमा अनियन्त्रित रूपमा सम्पर्कमा आउँदा अश्लील सामग्री तथा हानिकारक सामग्रीमा फस्ने सम्भावना पनि उच्च रहेको विज्ञहरूको भनाइ छ। यसरी प्रविधिको गलत प्रयोगले उनीहरूको व्यक्तित्व विकासमा समेत दीर्घकालीन असर पार्न सक्ने चेतावनी विशेषज्ञहरूले दिएका छन्।

यसैबीच, अभिभावकलाई बालबालिको मोबाइल प्रयोगमा सचेत रहनुका साथै, समय तोकेर प्राविधिक साधनको प्रयोगमा नियन्त्रण गर्न विज्ञहरूले आग्रह गरेका छन्।

सम्बन्धित खबर

क्टरबाट २ क्विन्टल १३ किलो गाँजा पर्सामा बरामद, तस्कर फरार

Aadarsh Daily

राजीनामा होइन, छिटो महाधिवेशनमा जान गगन थापालाई चन्द्र भण्डारीको सुझाव

Aadarsh Daily

जन्ती बोकेको कार गण्डक नहर नजिक दुर्घटना, चालकको मृत्यु

Aadarsh Daily