Aadarsh-Daily

‘जेन–जी’ आन्दोलनको क्रममा भागेका कैदीमध्ये ३ हजार ७ सय २३ पक्राउ

ad-4p
content left

‘जेन–जी’ आन्दोलनको अव्यवस्थाको मौकामा देशभरका कारागारबाट भागेका कैदीमध्ये ३ हजार ७ सय २३ जना पक्राउ परेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार फरारमध्ये कतिपयलाई भारत भाग्न खोज्दा समातेर फिर्ता पठाइएको हो भने कतिपयलाई सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका छन्।

content ad p2

भागेका १० हजार ३ सय २० कैदीमध्ये अझै धेरैजना जेल बाहिर रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ। यसैबीच, प्रहरी हिरासतबाट भागेका १ सय ३९ थुनुवा पनि पक्राउ परेका छन् भने अझै २ हजार १ सय थुनुवा फरार रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily