Aadarsh-Daily

थप चार मन्त्रीले लिए सपथ

ad-4p

अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डलमा चार मन्त्री थपिएका छन् ।

content ad p2
content left

राष्ट्रपति कार्यलय शितलनिवासमा चारै मन्त्रीहरुले शपथ लिएका छन् । अनिलकुमार सिन्हा उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकास र जगदीश खरेलले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ पाँच जनाको नाम राष्ट्रपति कार्यलयमा पठाएकी थिइन् । अन्तिम समयमा प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रीको रुपमा सिफारिस गरिएकी संगीता कौशल मिश्राको नाम हटाएर बाँकी चार जनाको नाम मात्रै पठाएकी थिइन् ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily