Aadarsh-Daily

जेन–जी आन्दोलनमा ज्यान गुमाएका सुवेदीका परिवारले पाए १५ लाख रुपैयाँ राहत

ad-4p

जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएका सर्लाहीको लालबन्दी नगरपालिका–५ निवासी देवकुमार सुवेदीका परिवारले सरकारबाट उपलब्ध राहत रकम प्राप्त गरेका छन्।

content ad p2
content left

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार, मृतककी पत्नी पार्वती अधिकारीलाई आइतबार १५ लाख रुपैयाँ प्रदान गरिएको छ। मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मृतकका परिवारका लागि १० लाख रुपैयाँ क्षतिपूर्ति र ५ लाख रुपैयाँ अन्य खर्चको रूपमा गृह मन्त्रालयबाट रकम उपलब्ध गराइएको हो।

सुवेदीको ज्यान जेन–जी आन्दोलनका क्रममा काठमाडौंमा गएको थियो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily