Aadarsh-Daily

प्रदेश प्रमुखबाट सोनलद्वारा शपथ ग्रहण, यादव र पटेल पनि मन्त्रीमा सामेल

ad-4p

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

content ad p2

प्रदेश प्रमुखको कार्यालयमा आयोजित औपचारिक समारोहमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सोनललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

content left

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सोनल ६ दलका ५७ प्रदेश सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री सोनलसँगै जनमत पार्टीका महेश यादव र नेकपा एकीकृत समाजवादीका कनिश पटेलले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका छन् ।

शपथपछि मुख्यमन्त्री सोनलले प्रदेशको विकास, सुशासन र स्थायित्वलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily