Aadarsh-Daily

जेनजी आन्दोलनका बेला भागेका १२२ कैदी काठमाडौँमा पक्राउ

ad-4p

गएको भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा विभिन्न कारागारबाट भागेका १२२ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

content ad p2
content left

जिल्ला प्रहरी परिसर काठमाडौँ, उपत्यका अपराध अनुसन्धान कार्यालय र मातहतका टोलीले संयुक्त रूपमा ती फरार कैदीबन्दीलाई पक्राउ गरेको हो।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार, पक्राउ परेकामध्ये ११२ जना पुरुष र १० जना महिला रहेका छन्।

एसएसपी थापाले फरार कैदीबन्दीहरू अझै पनि विभिन्न स्थानमा लुकेका हुन सक्ने उल्लेख गर्दै समाजका सर्वसाधारणलाई सूचना दिन आग्रह गरेका छन्।
उनले भने, “यदि तपाईंहरूको वरिपरि कारागारबाट भागेका कैदी देखिए, तुरुन्त नजिकको प्रहरी कार्यालयलाई जानकारी दिनुहोस्।”

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily